Home | Blogs

तपाइको घरको ट्यांकीमा पानि कति छ ? थाहा पाउनुहोस !!! | Water tank capacity

water tank
Mar 28, 2024 Blog By: Expert Sewa Pvt. Ltd.

तपाइको पानि ट्यांकीमा कति पानि अट्छ ? यसरी थाहा पाउनुहोस !!!

https://youtu.be/F5PX8MEjTzU?si=BvqCXbQuYvyU3Sm0

घर बनाउदा २ देखि ३ लाख खर्च हुने ठाउँ पानि ट्यांकी सहि नाप अनुसार भनेको छ वा छैन, ठेकेदारले त्यसमा फटाइ गरेको छ कि , भनेको अनुसारको ट्यांकीमा पानि अट्छ कि अट्दैन त ? किन भने हामीले घर चेक जाच गर्दै गर्दा ट्यांकी सहि तरिकाले नबनेको र भनेको अनुसारको पानि नअट्ने गरेको गुनासो घर बेटिले गर्ने गरेका छन। 

ठेकदारले पानि ट्यांकी त बनाइदिए तर भनेको आकार र नाप अनुसार बन्यो कि बनेन अनि आफुलाई चाहिने जति पानि त्यो ट्यांकीमा अट्छ कि अट्दैन भनेर जान्नको लागि यो भिडियो अन्तिम सम्म हेनुहोला है त। यो भिडियो हेरिसकेपछि तपाई आफैले नाप जाच गर्न सक्नुहुनेछ र थाहा पाउनु हुनेछ कि तपाइको पानि ट्यांकीमा कति पानि छ वा अट्छ भनेर।

सुरुमा फोटोमा देखाए अनुसारले पानि ट्यांकीको लम्बाई, चौडाइ अनि उचाइ लिनुहोस।  मानौ तपाइको ट्यांकीको लम्बाई १४ फिट , चौडाइ १० फिट र उचाइ ५ फिट छ। 

अब यसलाई मल्टिप्लाइ यानकी गुणान गर्नुहोस।  यो सबैलाई गुणान गर्दा ट्यांकीको आयतन यानकी भोलुम निस्किन्छा। जस्तो हामीले लिएको नाप अनुसार यो ट्यांकीको भोलुम ७५० क्युफिट आउछ।

अब सम्झिनु पर्ने एउटा कुरा भनेको १ क्युफिटमा २८.३१ लिटर पानि अट्छ जसको मतलब ७५० क्युफिट भोलुम भएको ट्यांकीमा ७५० *२८.३१ = २१,२३.५ लिटर पानि अट्ने भयो। 

यसरी तपाइले आफ्नो घरको ट्यांकीको आयातन यानकी भोलुम निकाल्न सक्नुहुनेछ। 

Share:
Ratings
Rate this Post:

Connect with Us

Get In Touch

Pepsicola-32, Kathmandu 44600

+977 9802364187

info@expertsewa.com

News & Blogs
Quick Links

© Expert Sewa Pvt. Ltd. All Rights Reserved. Crafted by : SAIT Solution Nepal